नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको आम्दानीबाट प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेको छ । मंसिर ८ गते बिहीबार सम्पन्न बाइसौँ वार्षिक साधारण सभाबाट इन्स्योरेन्सले चुक्ता पूँजीको १५।७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । होटल भिष्वा, वीरगंज पर्सामा सम्पन्न साधारण सभाले कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तयि विवरण, लेखापरीक्षक नियुक्ती लगायतका…