नेपाल लाइफको खुद बीमा शुल्क आर्जन झण्डै १० अर्ब, नाफामा छलाङ्ग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा झण्डै दश अर्ब रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा १.९७ प्रतिशतले बढेर ९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन ९ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो। कम्पनीले सार्वजनिक…