नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले कर प्रयोजन सहित कुल १ अर्ब २९ करोड ५९ लाख ९४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न कम्पनीले मंसिर ८ गते बाइसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी ८ अर्ब २० करोड ७९…