चिनियाँ सामाजिक सञ्जाल वेइबोलाई ४७ लाख डलर जरिवाना

चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वेइबो कर्पोरेशनलाई चीनको इन्टरनेट नियामक निकायले ४७ लाख डलर जरिवाना तिराएको छ । बारम्बार अवैध सूचना प्रकाशित गरेको भन्दै इन्टरनेट नियामक निकायले ओइबोलाई ३० मिलियन युआन अर्थात् ४७ लाख डलर जरिवाना तिराएको हो । साइबर स्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी) ले वेइबोले नाबालिकहरूको सुरक्षा कानुनका साथै साइबर सुरक्षा कानूनको उल्ङ्घन गरेको…