हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको गरेको छ । कम्पनीले मंसिर ५ गते इटहरीको नमुना कलेजमा ५० जना बिद्यार्थीको उपस्थिति उक्त कार्यक्रम गरेको थियो । कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ डि। एन।न्यौपानेले गरेका थिए भने उक्त कार्यक्रममा बीमा…