निर्जीवन बीमा कम्पनीहरुद्धारा ६ अर्ब ४० करोडको व्यवसाय, कसको कति ?

निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको २ महिनामा ६ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुले दुई महिना अवधिमा ४ लाख ७३ हजार २६४ वटा बीमालेख जारी गरी उक्त रकम (६ अर्ब ४० करोड) संकलन गरेका हुन् । भदौ महिनामा मात्रै कम्पनीहरुले…