कोरोना बीमा भुक्तानीमा सकस: जोखिम लिने कम्पनी, अर्बौ भुक्तानीको भार सरकारलाई

विसं २०७७ साल बैशाख ४ गते नेपालमा कोरोना बीमालेख जारी गरियो । बीमा समिति र बीमा कम्पनीको आपसीसहमतिमा कोरोना भाइरसका कारण पुग्न सक्ने मानवीय क्षतिलाई लक्षित गर्दै कोरोना बीमाको अवधारणा अघि सारिएको थियो ।   समितिले अघि सारेको यस्तो अवधारणा बीमाको सिद्धान्त विपरित भन्दै सोही समय नै निकै आलोचित पनि भयो । आलोचित भएपनि कोरोना बीमालेख…