रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क ८८% ले बढ्यो, २२ करोड नाफा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद बीमाशुल्क संकलनलाई ८८.०१ प्रतिशतले बढाएको छ । कम्पनीले २ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ५७ करोड ३८ रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । यस अवधिमा कम्पनीले २२ करोड ५९ लाख…