युनियन लाइफको धितोपत्र पनि सोमबारदेखि दोस्रो बजारमा खरीद बिक्री गर्न सकिने

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर पनि सोमबारदेखि नै धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु हुने भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार २ करोड १५ लाख कित्ता शेयर सूचीकृत गरेसँगै सोमबारदेखि कम्पनीको शेयर खरीद बिक्री हुने बाटो खुलेको हो । नेप्सेमा शेयर सूचीकरणको दोस्रो कारोबार दिनदेखि नेप्सेमा कारोबारखुल्ने व्यवस्था छ । सोही…