एक वर्षमा २% ले मात्रै बढ्यो बीमाको पहुँच, कोरोना कहरले पुगेन लक्ष्य

एक आर्थिक वर्षमा बीमाको पहुँच २ प्रतिशतले मात्र बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बीमाको पहुँच २.१५ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७६/०७७ मा बीमाको पहुँच २२.६१ प्रतिशत रहेकोमा गत आवमा २४.७६ प्रतिशत पुगेको बीमा समितिले जनाएको छ । बीमा समितिको तथ्यांक अनुसार गत आवमा बैदेशिक रोजगार (म्यादी बीमा) बाहेक…