गुराँस लाइफको शेयर संरचना परिवर्तन

गुराँस लाइफ इन्स्योरेन्सले शेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले १० प्रतिशत संस्थापक शेयरध सर्वसाधारणमा परिणत गरेको हो । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १० प्रतिशत अर्थात १९ लाख ७५ हजार ५८४.६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेको जनाएको छ। योसँगै अब कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व कायम भएको छ ।…