नेपाल लाइफ बीमा समितको कारवाहीमा, संस्थागत सुशासन उल्लङ्घन गरेपछि जरिवाना

बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपिरित कार्य नगरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्सलाई दश हजार रुपैयाँ जरीवाना गर्ने भएको छ । समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति दिएको भन्दै नेपाल लाइफलाई दश हजार जरीवाना…