नेशनल लाइफको संस्थापक सेयर लिलामीमा किन्ने आज अन्तिम

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) को लिलामीमा रहेको ५७ हजार १९२ कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको उक्र सेयर बिक्रीमा ल्याएको थियो । संस्थापक समूह तर्फको उक्त सेयरको ३८७.३० रुपैयाँ तोकिएको छ । यसअनुसार इच्छुक लगानीकर्ताले आवेदन दिँदा न्यूनतम मूल्य वा सो भन्दा बढाबढ मूल्यमा आवेदन…