मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार विकासमा पर्याप्त लगानी आवश्यक रहेकोमा जोड दिइएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले बिहीबार आयोजना गरेको चौंथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को उद्घाटन सत्रका वक्ताहरुले पूर्वाधार विकासबाटै नेपालको आर्थिक समृद्धि सम्भव रहेको बताएका हुन् । यसका लागि सार्वजनिक निजी साझेदारीलाई थप प्रभावकारी र परिणामुखी…