नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई बोनस वितरण नगर्ने भएको छ । बैंकको असोज ६ गते बिहीबार बेलका ६ः४५ बजे बसेको बैंक संचालक समितिको ११६ औं बैठकले नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको बैंकका कम्पनी सचिव इश्वरबन्धु गौतमले नोटबजारलाई जानकारी दिए । बैंठकले आव २०७८।७९ को वित्तीय विवरण अनुसार उक्त…