पूर्व प्रधानमन्त्री जोन्सन स्वदेश फिर्ता, प्रधानमन्त्रीको नेतृत्वका लागि छलफल सुरू

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन लेबर पार्टीको नेतृत्वका लागि औपचारिक प्रयास सुरु गर्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गर शनिबार बेलायत पुगेको बेलायती सञ्चार माध्यमले जनाएका छन् । गत जुलाई ७ मा प्रधानमन्त्री जोनसनका मन्त्रीहरूले एकपछि अर्को गर्दै राजीनामा दिएपछि प्रधानमन्त्री जोनसनले राजीनामा दिन बाध्य भएको थियो । जोनसनले अब प्रधानमन्त्रीको दौडमा भाग लिने इच्छा व्यक्त गर्दै…