समृद्धि फाइनान्सले आफ्नो सातौं शाखा बनेपामा विस्तार गरेको छ । उक्त शाखाको बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले उद्घाटन गरेका हुन । उक्त कार्यक्रममा बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके , बनेपा न.पा. वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धर सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले…