सेयर बजारप्रति लगानीकर्ता आकर्षित हुन सकेनन्, नेप्से २ हजार बिन्दुमुनी झर्‍यो

लाभांश सिजनमा नै सेयर बजारप्रति लगानीकर्ता आकर्षिकत हुन नसकेको देखिएको छ । बढ्दो ब्याजदर, सेयर बजारप्रति कठोर सरकारी नीति र घट्दो लाभांशले सेयर बजारबाट लगानीकर्तालाई पलायन हुने अवस्थामा पुगेको हो । धेरैजसो सूचीकृत कम्पनीहरुको नाफा बढेको भएपनि पछिल्लो वर्षहरुमा राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाई गर्दै पुँजीवृद्धिमा जोड दिएकाले धेरै बैंकहरुको पुँजी बढ्दा लगानीमा प्राप्त…