साउनमा बैंकहरुले कमाए पौने ९ अर्ब नाफा, कसको कति ?

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुले ८ अर्ब ७२ करोड १७ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार साउनमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी ७५ करोड २१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन बैंकिङ्ग सेक्टरको…