सुनचाँदी दुबैको भाउ बढ्यो, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य शुक्रबार नेपाली बजारमा तोलामा १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यसअघि बिहीबार सुन तोलामा ८०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ…