श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा तीन दिनमा १३ लाख बढी आवेदकबाट ३९ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रबार दिउँसो साढे १ बजेसम्म १३ लाख ४ हजार २०५ वटा आवेदनबाट १ अर्ब ४४ करोड ८० लाख ३७ हजार रुपैयाँ मूल्यको १ करोड ४४ लाख ८०…