चलचित्र ‘प्रकाश’ जनयुद्ध र राजनीतिक पूर्वाग्रह सहित निर्माण गरिएको भन्दै शिक्षामन्त्री पौडेलको आपत्ति

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री देबेन्द्र पौडेलले चलचित्र ‘प्रकाश’ राजनीतिक पूर्वाग्रह सहित निर्माण गरिएको जनाएका छन । शनिबार राजधानीको बिश्वज्योति चलचित्र घरमा ‘प्रकाश’ हेरेपछि सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानी गर्दै उनले चलचित्रमा राखिएका कतिपय दृष्य र बिम्बहरु राजनीतिक पूर्वाग्रह सहित प्रयोग गरिएको आफुले बुझेको बताए । चलचित्र जनयुद्ध लडेर आएको पार्टी प्रति लक्षित गरिएको भन्दै उनले चलचित्रले…