तेह्र देशसँग नेपालको उच्च ब्यापार घाटा, भारतसँग सबैभन्दा बढी

स्वदेशी वस्तु उत्पादनभन्दा विदेशी वस्तुहरुको प्रयोग बढ्दै जाँदा मुलुकभित्र भित्रने वस्तु धेरै हुँदा उच्च आयात र बाहिरिने वस्तु थोरै हुँदा कमजोर निर्यातको प्रभावका कारण १३ देशसँग उच्च व्यापार घाटा देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आव २०७८/७९ मा सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । नेपालमा हुने कुल वैदेशिक ब्यापारमा ६४ प्रतिशत…