हिम पर्वत हाईड्रोले ४२ करोडको आईपीओ जारी गर्ने

हिम पर्वत हाईड्रोपावर लिमिटेडले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सि.बि.आई.एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ । उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावरका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरे । सम्झौता अनुसार…