मुलुककाे तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अक्टुबरमा यान्त्रिक परीक्षण (क्यालिब्रेसन) उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिबे्रसन फ्लाइटपछि २०२३ जनवरी १ मा उडान सुरु गर्ने निर्णय गरिसकेको छ । प्राधिकरणको आइतबार बसेको सञ्चालक समिति बैठकले २०२३ जनावरी १ बाट यो विमानस्थल पूर्णरुपमा सञ्चालनमामा ल्याउने निर्णय गरेको हाे । विमानस्थल सञ्चालनमा आएसँगै…