सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर ‘ईओ मिनी’ नेपालमा

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ। यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत ईभी युजरहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ। ईओ चार्जिङ ‘ईओ’ ब्रिटिश प्रदायकको बिजुली बाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो। यसले ईभी चार्जिङ स्टेशनहरू…