आइएमई पे डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ । महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई पेले पहिलो पटक अफर सार्वजनिक गरेको हो । उक्त अफर २०७९ साला आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुनेछ । नेपालको सर्वश्रेष्ठ अनलाइन शप्पिङ साईट,…