एचआइडिसीएलको संस्थापक सेयर दोस्रो बजारमा कारोबार

हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) को संस्थापक समुहको सेयर धितोपत्रको दोस्रो बजारमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा बिहीबार सूचीकृत भएको उक्त संस्थापक सेयर शुक्रबार ‘एचआइडिसीएलपी’ सिम्बोलमा कारोबारमा आएको हो । कम्पनीको सर्वसाधारण् सेयरको भने ‘एचआइडिसीएल’ सिम्बोलमा कारोबारमा हुँदै आएको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापक सेयर र…