सेयर बजार सूचक मापक नेप्से बिहीबार ०.८९ प्रतिशत अर्थात १८.२९ अंकले घटेर २०३९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ३.७८ अंकले घटेर ३९४.५१ बिन्दुमा झरेको छ । कारोबारमा आएका सबै १३ वटै उपसमुहगत सूचक घटेपछि समग्र बजार घटेको हो । आज २१९ कम्पनीको ४२ लाख ३४ हजार ११७…