तपाइँलाई थाहा छ नेपालमा ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट मानिसहरूले कुल कति रकम कर्जा लिएका होलान् ? जबाफ हुन्छ झन्डै ४७ खर्ब रुपैयाँ ४१ खर्बभन्दा धेरै वाणिज्य बैंकहरूबाट अनि बाँकी अन्य वित्तीय संस्थाहरूबाट। त्यसमा बचत तथा ऋण सहकारी संस्थाहरूले दिएका सवा ४ खर्ब समेत जोड्दा कुल कर्जा ५१ खर्ब रुपैयाँको हाराहारी पुग्छ। अब भन्नुहोस् नेपालले वर्षभरि…