हिमालयन बैंकको साढे दश प्रतिशत ब्याज पाइने ऋणपत्रको बिक्री भदौ १५ देखि

हिमालयन बैंक लिमिटेडको वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने ऋणपत्रको बिक्री खुला भदौ १५ गते बुधबारदेखि हुने भएको छ । बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ को २ अर्ब ५० करोड रुपैयाँ मूल्यका २५ लाख कित्ता इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल निष्काशनको ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता इकाई…