राजस्व कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले सेवाग्राहीसँग घुस लिएको आरोपमा सोमवार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । कम्प्युटर अधिकृत प्रधानले गत साउन १८ गते सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको थियो । प्रधानविरुद्ध ३०…