नागरिक लगानी कोषको १ अर्ब ०३ करोड २६ लाख रुपैयाँ बराबरको लाभांश आज अनुमोदन हुँदैछ । लाभांश पारित गर्न कोषले भदौ ६ गते कोषको नयाँ भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे २७ औं वार्षिक साधारण सभा डाकेको छ । काेषकाे २७ औं वार्षिक साधारण सभाले कोषको आर्थिक वर्ष २०७७/७८ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याइएको प्रस्तावित…