राधी विद्युतका सेयरधनीको हात खाली, बिना लाभांश एजिएम आह्वान

राधी विद्युत कम्पनीका सेयरधनीको योे वर्ष हात खाली हुने भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट सेयरधनीलाई ३६.५० प्रतिशत बोनस वितरण गरेको कम्पनीले गत आव २०७७।७८ बाट कुनैपनि लाभांश वितरण नगर्ने भएको हो । कम्पनीले साउन ३० गते आह्वान गरेको साधारण सभामा लाभांशको कुनैपनि एजेण्डा राखेको छैन । सभामा नाफा नोक्सान सम्बन्धी हिसाब, वासालत,…