मंगलम ग्रुपका निर्देशक अभिनव चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ बाट सम्मानित

मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवालज्यु कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन । अवार्ड सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले प्रदान गरेका हुन । कर्पोरेट म्यागजिनद्वारा मंगलबार होटल ¥याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । आफ्नो व्यवसायमा उत्कृष्ट योगदान पु¥याउने व्यवसायीलाई सम्मान गर्दै दिइने यो अवार्ड कर्पोरेट म्यागेजिनले हरेक…