दुई लघुवित्त वित्तीय संस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । स्वावलम्बनको सीईओमा नरेन्द्रसिंह विष्ट र फरवार्डको सीईओमा रामदयाल राजबंशी नियुक्त भएका हुन् । स्वावलम्बनको सञ्चालक समितिको साउन ६ गते शुक्रबार बसेको बैठकले…