फक्सवागनको ‘मनसुन एक्सचेन्ज अफर’ सार्वजनिक

नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रा। लि। ले साउन २० गते देखि सुरू हुने गरी ूफक्सवागन मनसुन एक्सचेन्जू नामक आकर्षक योजना ल्याएको छ। आफुसंग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकका लागि साउन २० गतेदेखि लागु हुने गरी देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गर्न लागेको कम्पनीले जनाएको छ ।…