संघ र प्रदेशको चुनाव मंसिर ४ गते एकै चरणमा गर्ने सरकारको निर्णय

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ। आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको  मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सत्ता गठबन्धनको बुधवारको बैठकले मंसिर ४ गते चुनावको मिति तोक्ने समझदारी गरेको थियो। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका…