अपर तामाकोशीले पायो धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद बेच्न अनुमति

अपर तामाकोशी हाइड्रोपावर कम्पनीले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चुक्ता पुँजी बराबर (शतप्रतिशत) हकप्रद बिक्री गर्न अनुमति पाएको छ । बोर्डले कम्पनीलाई असार २२ गते शुक्रबार हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएसँगै अब कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ…