सुपरमादी हाइड्रोपावरको लकइन अवधि माघ २१ गते सकिँदै

काठमाडौँ । सुपरमादी हाइड्रोपावर लिमिटेडकोे लकइन अवधि आगामी माघ २१ गतेपछि सकिने भएको छ । योसँगै कम्पनीको १ करोड ९८ लाख ८९ हजार १०० कित्ता सेयरको बजारमा आउने हो । कम्पनीले सर्वसाधारणका लागि २०७९ साल माघ २३ गते शेयर बाँडफाँड गरेको थियो। सोही मितिबाट तीन वर्षका लागि लकइनमा रहेको संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको शेयर…