काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८.७३ अङ्ककले बढेर दुई हजार ६३९.३७ को बिन्दुमा कायम भएको छ । यो १.१० प्रतिशतको वृद्धि हो । आज ३३५ कम्पनीको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ८४ हजार ९९० पटक खरिदबिक्री हुँदा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँ बराबरको कारोबार…