ब्रोकर लाइसेन्स वितरणका सम्बन्धी प्रस्तावको सेयर लगानीकर्ताको संघहरुद्धारा स्वागत

सेयर बजारका लगानीकर्ता संगठनहरुले नेपाल धितोपत्र बोर्ड (सोबोन) ले गरेको ‘धितोपत्र व्यवसायी नियमावली, २०६४’ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गर्ने निर्णयलाई स्वागत गरेका छन् । बिहीबार नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै सोबोनको उक्त निर्णयलाई स्वागत गरेका हुन् । पुँजीबजारको विकास र विस्तारमा सेबोनबाट उक्त प्रस्ताव…