ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षमा २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको नाफा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले धेरै हो । अघिल्लो आवमा लघुवित्तले २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा २५.३१ प्रतिशत र खुद ब्याज आम्दानी २६.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष…