नयाँ वेबसाइटमा सूचना प्रवाह गर्ने आईडी लिन सूचीकृत कम्पनीलाई नेप्सेको १० दिने म्याद

नेपाल स्टक एक्स्चेञ्जले सबै किसिमका सूचनाहरु नयाँ वेबसाइटमा अपलोड गर्ने प्रणाली लिनका लागि सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ । पुरानो वेबसाइट मर्मत गर्नका लागि यस्तो आग्रह गरेको हो । नयाँ वेबसाइट संचालनमा आइसकेको हुँदा कम्पनीको डकुमेन्टहरु अपलोड गर्नका लागि आइडि लिन १० दिनको म्याद दिइएको नेप्सेले जनाएको छ । नयाँ साइटमा सूचीकृत कम्पनीहरुको सूचना विवरणहरु…