एचआइडीसीएललाई संस्थापक सेयर बेच्न सकसः साउन १५ देखि पुनः लिलामी खुल्ने

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) संस्थापक सेयर बिक्री गर्न सकस परेको छ । पछिल्लो समय सेयर बजारमा आएको वियरिस ट्रेण्डले प्रतिसेयर करिब ६०० रुपैयाँ पुगेको कम्पनीको साधारण सेयरमूल्य नै २०० रुपैयाँभन्दा तल झरेपछि कम्पनीको सेयर प्रतिसेयर १०० रुपैयाँ दरमा समेत बिक्री नहुने अवस्था सिर्जना आएको हो । सरकारले सेयर बजारप्रति कडाई गरेपछि दोस्रो…