अन्तर बैंकदर भन्दा रिभर्स रिपो रेट एक प्रतिशत बिन्दुले माथि

बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिए पनि अन्तर बैंकदर र रिभर्स रिपोको रेट बढेको छ । बैंकिङ प्रणालीमा निक्षेप थपिएसँगै अन्तर बैंकदर घटेपनि बैंक वित्तीय संस्थाले कर्जा लगानी बढाउन नसकेपछि रिभर्स रिपोलाइ आम्दानीको स्रोतको रुपमा प्रयोग गर्दा रेट बढेको हो । राष्ट्र बैंकका अनुसार मंगलबार २० अर्बको रिभर्स रिपो मार्फत बैंकिङ प्रणालीको तरलता प्रशोचन गरेको…