पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि.

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । यो बीचमा झण्डै २९ प्रतिशत मूल्य बृद्धि भएको पाइएको अधिकारीहरुले जनाएका छन् । देशका अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार फेरि मूल्य बृद्धि भएको घोषणा गरेका हुन् । विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाई छ । उनले विश्वबजारमा बढेपछि आफ्नो…