जीवन विकास लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तको ४२ लाख ५८ हजार ८०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त…