श्वेत–गंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिटेडलेले आज (जेठ २३ गते) देखि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) लाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङस् नेपालले औषत जोखिम रेटिङ्ग दिएको छ । कम्पनीले साधारण सेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (तेस्रो संशोधन सहित) मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूर रेटिङ्ग गराएको हो । सार्वजनिक…