लगानीकर्ता संघर्ष समितिले धितोपत्र बोर्डका अध्यक्षलाई बुझाएको १९ बुँदे ज्ञापनपत्रमा के के छन् माग ?

पूँजी बजार सुधारका लागि आन्दोलनमा उत्रिएको संघर्ष समितिले नेपाल धितोपत्र बोर्ड पुगेर पूर्व निर्धारित कार्यक्रम अनुसार आज बोर्ड अध्यक्ष रमेश हमाललाई पूँजी बजारको विकास र विस्तारका लागि १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष हमालले लगानीकर्ताको माग सम्बोधनको प्रतिबद्दता जनाउँदै प्रदर्शन नगर्न आग्रह गरेपछि कालोपट्टि बाँधेर विरोध गर्ने तय कार्यक्रम तिलक कोइरालाको संयोजकत्वमा गठित संघर्ष…